Saturday 12 July 2014

मास्टरबाउ

मास्टरबाउ

सानो को कुरा त सम्झना भएन तर बुझ्ने भयए देखि नै म आफ्नो पढाई खर्च आफै जुटाएर पढ्न थाले घरमा भाई बहिनि हेर्नु ,पढ्नु मेरो दिनचर्या थियो ,जब यस .यल .सी सम्म त् जेन तेन पढे तेस्पछी भने मलाई खर्च जुटाउन गार्हो भयो ,,कारण घर बाट लाई पढ्न लागि कुनै सहयोग थिएन ,,मेरो ममी म सानै हुदा यो संसार छाडेर जानु भयको रहिछ ,,,म पढाई छाडेर भारत तिर जाने सोच बनाएको थिए ,,तेत्तिकै मा गाउले को अनुरोध मा गाउ मा नै बिधालय मा मास्टर भयको थ्य ,,तेती बेला गाउ मा पढेको मान्छे थिएनन र साना बच्चा हरु नि बिधालय पठाउने चलन थिएन ,मुस्किल ले ८-१० जना मात्र बिधार्थी हुन्थे भने तेती बेला स्वास्थ्य र सरल जीवन यापन सम्बन्धि ज्ञान दिनु ठुलो कुरा थियो ,,गाउ मा ३ क्लास सम्म मात्र भएको ले धेरै जसो तेत्ति कै मा छुटाउथिए ,छोरी ले त पढ़ननै हुदैन भन्ने चलन थियो ,गाउ का विकास योजना देखि घरायसी काम काज चिठी लेखन ,पढन म आफै गर्द्थिए,,तेसै त गाउ मा सबै जना मास्टर बाउ भनेर बोलौथिए ,मलाई नि गाउलेको सेवा र गाउ मै जागिर भएको ले खुसि थिए ,अहिले गाउ मा मेरो परिचय नै मास्टर बाउ भएको छ ,बिहान सबेरै गाउ डुल्नु कसैलाई अफ्ठेरो परेको छ कि केहि समस्या छ कि कोही बिमारी भयो कि मेरो नियमिता नै भएको छ ,,खासखुस गाउले का कुरा सुन्छु ^सायद मास्टर बाउ गाउ मा नभएको भए त अझै कति दुख हुन्थ्यो होला ^
बिहे गरेको नि ६-७ वर्ष भइ सकेछ जेठो छोरा (ठुलो ),कान्छो (साने ),छोरी( कान्छी ) ,ठुले कि आमा अनि म गरि ५ जना को परिवार पाल्नु अनि गाउ सेवा गर्दै मा समय बितेको छ ,,मलाई गाउ ,सहर ,पारि -वारी ससुराली जता ततै केही समस्या भए मास्टर बाउ लाई बोलाउनु पर्छ भन्दथिए म नि बिना स्वार्थ जान्थिए आफुले जानेको सहयोग गर्दथे ,,ठुले कि आमा नि मलाई मास्टर बाउ भनेर बोलौथी ,,मलाई गाउ सेवा मा खटेको देखेर ठुलेकी आमा दङ्ग थि ,,म पनि बुझेकी श्रीमती पाएको मा दङ्ग छु ,,गाउ सभ्य भए देस सुध्रिने मा म ढुक्क छु ,,यति गर्दा गर्दै नि केहि गाउले हरु केहि अरु को कुरा सुनेर नराम्रो सोचाई राख्दथिए ,तर पछि कुरा बुझे पछि मात्र मास्टर बाउ आखा मा हाले नि नबिझाउने हुनुहुन्छ भन्थे ,,निस्वर्थ्य ,निडर ,गाउ सेवा मा खट्नु अनि मेरो जागिर ले मलाई पर्फुल्लित तुल्याएको छ ,,गाउ मा बिधालय खुलेको १०-१२ वर्ष पछि गाउ मा केही बिधार्थी संख्या बढेको छ ,,दिन रात गाउ को समस्या समाधान गर्नु प्रमुखता का साथ लिएको छु ,,यता ठुले ,साने,कान्छी गाउ बाहिर गएर को बिधालय जान्छन , गाउ बाट बाहिर पढ्न जाने को संख्या नि ३० पुगी सकेछ ,सबै लाई मैले नै क ,ख ,रा सिकायको ,,घर बातावरण ले हो या के हो ,,छोरा छोरी पढाई मा राम्रै थ्य ,गाउका बच्चा हरु ८ क्लास पढे सके पछि कमाऊन् पठाउने चलन थियो कति प्रयास गर्दा ८-१० जना मात्र अगाडी पढ्न पठाऊथिए,,अब त साने नि १० क्लास पढी सक्यो यसलाई कमाउन पठाउन पर्छ क्या . मास्टर बाउ तपाई को जागिर ले परिवार पालना धौ धौ भयो ठुले कि आमा भन्दथी मैले हुदैन जति पढ्न सक्छन पढाउनु पर्छ भनेर सहर मा पढ्न गएका छन् ,,कान्छी नि अर्को साल बाट उतै जान्छे घर मा बुडा बुडी मात्र ,,,,,,,,,,,,,
४ बजे बिधालय बाट सिधै पारि हर्के को अंश बंडा गरि दिएर आउदा राति ९ बजेको छ ,,ठुले कि आमा एक्लाई अगेना छेउ कुरेर बसेकी छ ,,केहि वर्ष अघि सम्म त घर कति रमाहिलो थियो छोरा छोरी बजार पढ्न गए पछि घर सुनसान भयको छ ,,,यता गाउले हरु केहि मिठो मसिनो खाना तयार गर्दा मास्टर बाउ लाई जसरि पुराउनु पर्छ भन्थे ,,,,,,,,,,,,,,,,,,,,,,,,यता अझ मैले सपना मा जे देख्यो बिपना मा तेही राम्रा काम गर्ने भएको ले गाउले हरु मास्टर बाउ राम्रो सपना देख्न सुल्झौथ्य हुन् पनि खानेपानी ,बिजुली , ,चर्पी बाटो –घाटो, पाटि पौवा जस्ता काम गर्नु पूर्व सपना मा देखेको थिए त गरेको ,,गाउले हरु खेति बालि ,,घर बनाउने सम्म का काम को सरसल्ला मै संग लिन्थे ,,मास्टर बाउ त यो गाउ को भगवान नै हो भन्छन् यसो भन्दा मलाई अझै काम गर्ने जोस आउछ ,,युवा क्लुब ,आमा समूह बनाइ समाज का काम हरु गर्न लगाएको छु ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,ओहो मास्टर जागिर नि २० वर्ष हुन लाएछ,,ठुले नि जवान भयो उस संगै पढेका र मैले क ,ख ,रा सिकाएका केहि म संगै मास्टर जागिर गर्दै छन् म तेसै मा खुसि छु हुन त अरु ठुला अफिस मा पनि काम गरेका छन् ,,,,ठुले,, साने ,कान्छी सहर मा जागिर गर्छन रे बुबा मोबाइल पठाएको छ तेसा बिहान ६ बजे घन्टी बज्छ उठने बेला भयो सम्झनु ,,अरु बेला हामी फोन गर्छौ,कुरा गर्न सजिलो हुन्छ हाम्रो सबै ठिकै छ चिन्ता लिनु पर्दैन ,,कान्छी ले चिठी र समान पठाएकी रैछ ,,अब गाउ का सबै जना मेरै घर आएर विदेश भयको छोरा छोरी संग गफ गर्दथ्य ,,पछि त गाउ मा घर घरै मोबाइल भए ,,पहिले -पहिले भाले को डाक संगै उठदथ्य अहिले मोबाइल को घन्टी सुनेर बिउझंछु ,,रेडियो नि तेही मोबाइल मा सुन्न मिल्न भएको ले मलाई अति सजिलो भएको छ ,,अब त बुडा बुडी भइयो यो ठुले को बिहा गर्दिन पाए हुन्थ्यो कि ,,ठुले कि आमा भन्दै छ ,,हो त ठुले लाई बेलुका गाउ आइज भनेर गफ गर्नुपरो ,,सोझो ,नरम लजालु भएको ले बिहे को कुरा गर्दा सरम मान्दै हुन्छ भनेको थियो ठुले ले ,,बिहा गरेर बुहारी नि ल्याइओ ,,केहि समय गाउ मा नै बसे पनि पछि ठुले संगै बुहारी सहारा संगै गए ,,खोइ के भएको हाम्रो ठुले बिहा गरे देखि नै टाडा -टाडा हुदै गएको छ ,स्वास्नी नि संगै लगो पैसो नि पठाउदैन..यति दुख गरेर हुर्कायौ ,पधायौ अहिले के भएको ह ? म अनु -उत्तरित छु ठुले को छोरा जन्मेको छ ,,साने नि घर आएर अब म बिहा गर्छु भन्दै छ ,,केटि खोज्नु पर्दैन जात मिलेकी एउटि केटि साथी छ ,,भन्दै छ ,,ह्या जात भात छाडदे असल ,बुजेकी हुनु पर्छ एक पल्ट भेटाइ न त ,,,छोरी कान्छी लाई नि अघिल्लो महिना उतै सहारा जागिर भएको लाई बुझाइओ ,,यो साने कति निडर, घमण्डी हो सिधै बाउ आमा संग आएर बिहे पो गर्छु भन्छ बा ,,जमाना नि कस्ता आए नि हरे शिब ,,हेराइ चराई गर्नु परो नाम मिल्छ कि मिल्दैन ठुले कि आमा गन्थन मन्थन गर्दै थि ......छाडदे ठुले कि आमा हेराइ चराई गरेर ल्याएकी ठुले कि स्वास्नी को चाल देखि हालिस क्यारे ,,तेसैले आफुले मन पराए कि बिहा गर्छु भन्छ ,,यो साने फेरी हुन्न भनो भने रिस को पारो नै छ तेरो छोरो ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,मास्टर बाउ का छोरा को बिहा भोज खाने भनेर गाउले रमाउदै छन् यो साने को बिहा त धुमधाम गर्नु पर्छ है ,,अ मास्टर बाउ सुन्नु न हाम्रो ठुले को छोरा नि स्कूल जाने भएछ ,,फोन मा बोलेको दशैँ मा आउछु भन्दै थ्यो ,,,,छोरा बुहारी भन्दा नाती नातिना को बडी माया लाग्न थालेको छ ,,पछि बुझ्ने भय पछि त यतै आहिहाल्छ नि जग्गा जमिन यतै छ ,,अहिले बजारा कमाई गरेका छन् भैगो चिन्ता नली ,,,भनेको मान्दैनन् होइन यो ठुले ले स्वाशनी भए पछि बाउ आमा नै बिर्सिएको कि के हो उतै ससुराली तिर पो जग्गा किन्छु भन्दैछ ,,यता साने नि बाउ बन्दैछरे ,,साने कि स्वशनी सहर मा बसेकी भएनी फोन गर्छे खोइ कस्ती छ भोग्न त पाइएको छैन बोलि त अति मिठास छ यो साने ले बरु आफ्नो लाइन लिदै गयो यसो पैसो सैसो नि पठाउछ ,,फोन गरेको थियो सहर मा घर बनायर लिन आउछु भनेको छ तर मलाई गाउ छाडेर जानु मन छैन ,,यहाँ सबैको हाई-हाई भइएको छ ,,अब सहर मा गए पछि मलाई कसले चिन्छ र ?
फेरी ठुले कि आमा चर्को आवाज गर्छे ,,होइन मास्टर बाउ तपाई लाई कति दुख गर्न मन लाएको छोरा ले बोलायो त उतै जाने नि अब कति पो बचिएला र? गाउ सेवा गर्दा गर्दै कपाल फुली सक्यो ,,,,, सोची राखेको छु सबै गाउ छाडेर सहर तिर बसाई सरे पछि यति धेरै दुख गरियो बाटो घाटो ,मठ मन्दिर पाटि पौवा ,बिधालय यो सब के का लागि गाउमा सफा हावा –पानि फेरी यत्रो गाउमा घर नि सानेको जागिर को भर छैन खोइ के हो के कहिले सम्मको हो यत्रो जना गएर बस्दा उसलाई कति भार पर्छ ,,,फेरी ठुलेकी आमा कराई कुन्नि सानेको छोरो नजन्मदै बोलाएको सानेको छोरी नि स्कुल जानी बेलाकी भइ ,,तपाई लाई के हो कुन्नि .....
,,हो त सोचेको छु अबत काम गर्न सकिन्न क्या ठुलेकी आमा उतै गयर आराम गर्नुपर्ला साने नि अहिले खुब बुझका कुरा गर्छ ,,गाउ विकास गर्न देखि गाउमा नि बस्नु पर्छ पछि जागिर बाट निस्के पछि ...यस्तै यस्तै कुराले मेरो चित्त बुझेको छ,ठुले नि खोइ के कुराको प्रवाबपर्यो अहिले त साने संग बोलचाल गर्छ रे आई जाइ गर्छ अरे ,,बाउ आमा लाई सहर मा ल्याऊ भन्छ अरे बुद्धि फिरे छ कि कुन्नि आफ्ना छोरा छोरी को माया जस्तै गरेर हुर्कायाको भन्ने लाग्यो कि बल्ल बुद्धि पलायछ,,,,,यता गाउले हरु मास्टर बाउ सहर मा जाने भनेर चिन्ता मान्दै छन् ,,मैले केहि समय औषधो उपचार गरेर फर्कन्छु भनेको छु ....गाउ बसाई सराइ ले गाउ सुन्य भैसक्यो ,माथि को जेठा को छोरो नि पहिले त गाउ मा नै बस्ने भन्दै थ्यो जब सुब्द्दारहो कि के जाति भय पछि उतै गयो,पारि काइलाका सन्तान नि सबै मदेश तिर गए, त्यो डाडो नि खाली भयो ,ठुला घरे लाहुरे नि अब गाउ नआउने अरे ,,,होइन सबै लाई राम्रै भैदिए हुन्थयो पछि गाउ फिर्नुपर्दैन क्या बजिया हरु लाई ,,यसपाला दसैँ मा सबै लाई नसम्झाई भएन ,अहिले बल हुन्जेल त कमाएर खालान बुडेश काल लाए पछि खोइ के गर्ने हुन् ,,५० औ बसन्त पार गरिएछ ओहो कति छिटो बितेको ,,हुन त उहिले बाट बिधालय मा जागिरे भएको अहिले त मैले पढाएको बिधार्थी नि कति माथि पुगी सके ,,,,,,,भोलि बिहान गाउ मा घुम्ती स्वास्थ्य सिविर आउने रे मै नगई गाउले आउदैनन अब त सुत्नु पर्छ क्या ,,हरि सरधम , अ ठुले कि आमा बिहान १ कप तातो चिया बनाउनु चिसो छ खाएर जानु पर्ला ,,,,,,केहि बेर ढल्केको मात्र के थिय बाहिर बाट आवाज आयो मास्टर बाउ –मास्टर बाउ तल गैरे कान्छा बा लाई सन्चो भएन जानुपरो,,,,हतार हतार गए झाडापखाला लागेको रैछ औसधि बनाएर खुलाएर आएको ,,,खोइ आज त निद्रा नि पुग्दैन क्या ,,२ घण्टा भएनी सुत्नु परो ...बिहान मोबाइल मा उठ्ने समय को घन्टी बज्यो ,,आखा मिच्दै घन्टी बन्द गरे ,,,चर्को स्वर मा *ए ठुले कि आमा ल तातो पानि बना त म गाउ तिर जना अबेर भयो*,,,,,,,,केहि आवाज आउदैन यता उता हेरे सुनसान छ ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,ओहो डिउटी जाने बेला पो भएछ अघि त डिउटी जाने बेला भएर पो मोबाइल मा घन्टी बजेको रहिछ ,,,कस्तो खाल को सपना देखेको होला ..हतार-हतार डिउटी कपडा लगाए,,,,,, र घर बुवा आमा लाई फोन गरे सबै ठिकै छ भन्नु भयो अनि डिउटी गए ,,,,तर आज देखेको सपना ले मलाई केहि सोच्न बाध्य बनाएको छ ,,किन यस्तो सपना देखेको होला ,,कतै बाउ आमा को चित्त त दुखाईन् ,,,,हे भगवान कस्तो सपना हो यो ,,,सोची रहेको थिए आखा बाट २ थोपा आशु तप्प खसे पछि झस्किए ,,,ए म किन यति भाबुक भएको होला मैले छोरा छोरी स्वशनी बाउ आमा सबै लाई समान राम्रै गरेको छु ....जिन्दकी मा बाउ आमा ले हाम्रो लागि कति गर्नु भएछ आजको सपना ले मलाई बाउ आमा प्रति झन् माया बढेर आएको छ ,,मेरा नि छोरा छोरी छन् ,मलाई नि बुढेसकाल आउछ ,,मैले बाउ आमा लाई माया गरे पो छोरा छोरी ले मलाई माया गर्लान यस्तै-यस्तै ,सकरात्मत सोच बढेको छ ,,आफु लाई मास्टर बाउ ,ठुले ,साने को ठाउँ मा राखेर फेरी एक पल्ट सपना लाई केलाउदै डिउटी गरि राखेको थिए,,,,कसै संग बोल्न मन लागेको छैन ,,आज मलाई मन मा के के सोचाई आई राखेको छ ,,बुवा आमा ले मेरै बाटो हेर्दै हुनु हुन्छ होला खोइ यहाँ बिदा पाईदैन,,यस्तै –यस्तै.....,,,,,,,,,, (घर को याद मा फोटा हेरर बस्नु सिवाए केहि उपाय छैन ),,,,,,,,,,पछाडी बाट आवाज आयो ल बधाई छ इसु तिमि लाई कम्पनी ले छुटी दिने भएको रैछ ,,,,,मन फुरुङ्ग भयो यसपाला चाई बाउ आमा को हात को दसैँ को टिका लगाउन पाउने भयो ,,,,आजै घर फोन गरेर भन्नु परो आमा बुबा म घर आउने खबर ले कति खुसि हुन्नुन्छ होला ,,,,,

धन्यवाद कथा पढी दिनु भएको मा /

काल्पनिक कथा कसै संग मेल खाएमा संयोग मात्र हुनेछ .....

नोट ;सकरात्मक सोचौ कतै बैस र पैसा को मात मा आफ्नो गाउ अनि प्राण प्यारो बाउ आमा लाई भुलेको त छैनौ ?
परिकल्पना /लेखक
इसु के.सी .
स्याङ्गजा (हल;दक्षिण कोरिया )

Photo: hamro yak jana mitra ko 3rd article MASTER BAU  post garako chau tapai haru padna saknu hunach ,,,,(tapai sanga ni afnai kunai sirjana bhya patauna nabhulnnu hola hami post garnachau)dhanyabad 

Saturday 8 February 2014

     म कोरियन लाहुरे 
                                                                                                   
  •                                    मेरो गाउ मा एक जना दाई हुनुहुन्थ्यो अरब मा ,,उहा अरब बाट आउदा  ६ ब्याट्री वाला काध मा रेडियो  बजाउदै गाउ आउनु हुन्थ्यो उहा को सान छुटै थियो , बोल्ने, खाने, हिड्ने तरिका छुटै थियो , हुन पनि नेपाल मा भन्दा बडी नै कमाई हुने अनि उहा का गफ छ नि ,,हवाई जहाज चडीयो आकाश मा ६-७ घण्टा कस्तो खानु कुरै नगरम भन्दा मलाई नि कता कता लाहुरे हुने मन आयको थियो ,,हवाई जहाज चड्न त अरब नै जानु पर्छ भारत गयर चडन पाइदैन /यता आफु संग पदने ७-८ क्लास का साथी हरु भारत पसेको वर्ष दिन मा तिहार मा गाउ आयका छन् ,,गोरो –गोरो छालाहलक्क बढेको सरिर मोटो घाटो ,उस्का गफ नि उस्तै अरबे दाइ का जस्तै –जस्तै २० औ तला मा काम गर्छु भन्दा ,,ओहो यत्रा ठुला घर हुन्छन सोच्दथिय  ,अझ घर आउदा मसला ,मिठाई जहिले नि ल्याउने ,यसो कुरा बुज़दा मेरो ममी लाई नि मसला ल्याउने लाहुरे छोरो चाईएको जस्तो लाग्थ्यो ,,तर के गर्नु बाबा मास्टर हुनुहुन्छ जसरि नि पढ्नै पर्छ ,बिहान ८ बजे स्कूल हिडेको बेलुका ६ बजे घर नपुगिन्जेल पानि बाहेक अरु खानु छैन ,मलाइ नि लाहुर जान मन लाएको छ ,आफु एस .एल .सी दिने बेला मा त भारत गयका साथी हरु दुवै ,कतार ,अरब गैसकेछन् आफ्नै दाम्ली साथी हरुले घर मा यति उति पैसा पठायो भन्दा ,,म मा के कम छ जब संगै को साथी हरु पैसा कमाउने भइ सके सोचथ्य .तर बुबा लाई यस्तो कुरा गर्यो भने बाघे झापु पाहीएला भन्ने डर ,आफ्नो खलक मा सबै जसो मास्टर हुन्नुन्थ्यो,जागिर नखाएनि पढ्नै  पर्ने ,,हजुर बुबा मात्र रिटाएर इन्डियन आर्मी ,,अब का दिन क्याम्पस  का थिय  घर बाट पैसा नि कति माग्नु सरम-लाउन थालेको थियो , भने यता लाहुरे बनेर पैसा कमाउने इच्छा छदैछ,गाउ बाट ६ जना क्याम्पस पढ्न  संगै आयको थ्यौ ,,२ जना केहि दिन मा नै उनका आफन्त संग भारत तिर गए ,,पछि गाउ जादा उसले पठाएको चिठी पढे लेखको थ्यो,,और के छ साथी मेरो त तनखा नि आइ.सी ६ हजार ,,,म नि घर बाट भागेर लाहुर जाऊ जस्तो लाग्थ्यो ,,मेरो लाहुर जानु को भित्रि इच्छा पैसा मात्र नभएर अल्ली गोरो र मोटाउने नि थ्यो ,,सबै लाहुर गए पछि मोटाएको देखेको थिए  ,,भारत हुदै दुवै कतार पुगेका गाउ का साथी हरु को फोटो हेर्दा लाग्थ्यो सोडा नै हालेको जस्तो फुलेर के भयको ,आफु झन् झन् सकियको जस्तो लाग्थ्यो ,यता हामी ४ जना (बिक्रम ,सुमन ,दीपक र म )मध्ये बिक्रम अल्ली मोटो नै थियो अरु तिन जना सिरु पाते..तेतिकै मा म कोरिया तिर लागे ,सुमन लण्डन तिर पढ्ने  भनेर लाग्यो ,,पढ्ने  त के हुन्थ्यो र पैसा कमाउन अनि लाहुरे भनेर फर्कने उता बिक्रम र दीपक नेपाल मै थिए ,म यता कोरिया आउने भने पछि लाहुरे हुने र मोटाउने रहर पुरा हुने भयो भनेर दङ्ग थिए  ,,कोरिया नि आए हवाई जहाज चड्ने रहर पुरा भयो ओहो कति माथि उडेको हो नि ,,मन मा कुरा खेल्थ्यो बाटो कसरी देखेको होला ,,,कसरी उडेको होला ,,,जब कोरिया आए  ३-४ महीना त हावा पानि नमिलेर नमोटाएको भन्ने लागेको थ्यो ,अहिले त ३ वर्ष पुरा भयो खोइ मोटाउन  सकिएन् ,उटा दुवै कतार मा भयको साथी हरु भुडी मा बोसो बडी भयर काटेरफालेको भन्दै छन् ,,कति किलो छस भनेको १०२ किलो अरे आफु यहाँ मुस्किल ले ६० ,,बिक्रम नेपाल मा नै भए पनि  मोटो भयको रैछ अस्ति फसेबूक मा फोटो देखेको थ्य ,,अनि कुरा नि गरे मेसेज मा  भन्दै थ्यो मा नि कोरिया आएको छु नि १ वर्ष भयो यार तेरो फोन नम्बर नै नभयर,,,त्यो फेस बुक को फोटो त पुरानो हो के ,,,,, आउदो आइतबार भेट्ने भनेर बिदा भय ..र आइतबार को दिन गाउ को साथी बिक्रम लाई भेट्न गए ,,तेस्तो मोटो घाटो अहिले त म भन्दा नि पातलो भयछ बिक्रम ,,म त पातलो मान्छे उस्तै छु,बिक्रम मोटो मान्छे  दुब्लायाको देख्दा बिमारी भयछ कि भन्ने लायो,होइन म ठिक छु बिक्रम भन्छ ,,उता लण्डन मा भयको सुमन संग हिजो फोन मा कुरा गरेको थ्य ,भन्दै थ्यो गाउ मा गाडी जान्छ कि जादैन म त भुडी लागेको छ यार उकालो हिड्न मिल्दैन ,मलाई सोधेको थ्यो होइन तिमि हरु कोरिया मा भात खादै नौ क्या? खान त खान्छौ नि हरेक  ४-४ घण्टा मा तर के गर्नु खायको कता जान्छ जान्छ ,म त अल्ली मिठो मानेर खान्छु नि संगैकाम गर्ने साथी बिचरा चाउचाउ को धुलो सुप चाट्दै भात खान्छ अरु कोरियन खाना मन पर्दैन उमालेको हुन्छ ,अरु केहि हुदैन हामी नेपाली लाई तेल मा तारेको ,नुन,मसला,खुर्सानी बडी हालेको चाहिन्छ ,,मोटाउने सबै उपाय गरे भयन,,होइन लुगा अल्ली ठुलो खालको लाय मोटाइन्छ कि भनेर नि लाय तर भयन,जे होस् कोरिया मा धेरै जाडो हुने भयको ले ४-५ ओटा माथि ३-४ ओटा तल लुगा लगाय पछि चाई हेर्न लायक भइन्छ तर गर्मि को समय मा चाई बाटो मा हिड्दा गाडी को हुइकाइ  संगै आयको हावा ले उडाउला  भन्ने डर मा मात्र होइन नि कोरिया मा भयको ८०% को समस्या हो यो नेपाल बाट आउदा भन्दा झन् दुब्लो हुने को संख्या बडी छ ,,गयको तिहार मा नेपाल बिदा मा गयको थ्य ,मलाई देखरे कठै भने कति कति ,,अझ रोचक पर्संग त के भने नि ,,काठमाडौँ पुगेसंगै घर लैजाने समान किन्दै थिए  सामान धेरै भयो पसले लाई संका लागेछ क्यारे ,होइन यत्रो सामान किन किन्नु भयको हेर्दा त पढ्न  आउनु भयको जस्तो लाग्छ ,,आफुले आफुलाई निहाले होइन म लाहुरे जस्तो देखिदो रहिन्छु क्या , अ हो मपढ्न  आयको भने ,,घर पुगे पछि नि आमा ले र हजुरबुबा ले त होइन यो त खानै नखाई पैसा मात्र कमैस क्या भनेर गाली गर्नु भयो बुबा ले चाई यतिको सरिर ठिक छ धरै मोटायको स्वास्थ्य लाई ठिक हुदैन भन्नु भयो र अल्ली मलाई सजिलो पार्दिनु भयो हुन त बुबा ले नि छोरो मोटो भयको हेर्ने मन होला तर मलाई साथ दिनु भयो,,तेस्तै मा गाउ को एक  जना बुबा ले त मुखै फोरेर भन्नु भयो केटो मोटाउन सकेनछ अल्ली अल्ली गोरो चाई भयको हो है ,,,पातुलो भयको मा आफु लाई कति पिडा छ मलाई मात्र थाहा छ,,,केहि दिन पछि घर मा काका को छोरा को बिहा गर्ने कुरा चलेकोछ ,भाई भर्खर पढाईथ्यो ,,तर भाई मोटो अजंघ को थियो  ,,मेरो भाई भय नि मेरो दाइ जस्तो थियो  जे भयनी म कोरिएन लाहुरे भए  पैसा नि भए को तत्ति हो मोटो छैन ,,काका को छोरा र म उसको लागि केटि हेर्न गयौ ,,सबै काम कुरा गर्ने जिम्मा मलाई नै दिनु भयको थ्यो घर बाट  ..उता केटि को घर  पुगियो राम्रै सम्मान गर्नु भयो ,,केटि र केटि का बाउ पल्लो पट्टि अनि यता पट्टि म र भाई बसेको थियौ ,केटि का बाउ ले सोधिहाले भाई  तिर इसारा दिदै; बाबु कुन देस बाट आउनु भयको नि भाई लाई नि ल्याउनु भयको रैछ ,,मैले कुरा काटी हाले होइन हजुर म दाइ र यो मेरो भाई हो ,सुख संगै राखको छौ तेसैले सरिर राम्रै छ अहिले पड्दै छ ,म चाई कोरियन लाहुरे ,तत्ति भन्ने साथ बाहिर संकालु हासो गुन्जियो,, ,, ,,खै कोरियन लाहुरे हो या मेरो बोलीको प्रवाब हो केटि र केटि को बाउ लाई भाई भन्दा म मन परे जस्तो आवास पाए  ,केटि नि सारै राम्री नि मलाई नि मन परेको थ्यो तर के गर्नु बहु बिहा को झन्झट आई लाग्छ फेरी ,,मैले चाई कोरिया जानु पहिले नै बिहा गरेको भन्न बाध्य भए  ,,पछि भाई संग नै ति नानी लाई बिहा गराउने सहमति गराए  ,,अहिले घर मा नै छन बुहारी पर्छिन्, 

                                         यता दुवै बाट ५-६ महिना को तलब नदियर रिस को झोक मा मेरो सानो को साथी अस्ति घर आयको रैछ ,र हिजो चाई मथिम आयको थ्यो ,,बा बाबा के सारो मोटायको नि भुडी ले हिड्न नमिलेर लौरो टेकेर आयको पसिनै पसिना भयको थ्यो केहि गफ गरियो अनि भोलि संगै बजार जाने कुरा गर्दै बिदा भयो ,उसलाई हेर्दा लाग्छ म त उसको आधि मासु को सरिर नि छैन क्या ,,भोलि पल्ट संगै बजार जादैथ्यौ बाटो मा एक जना बाजे लाई भेटियो ,, बाजे ले दुवै जना लाई राम्रो संग चिन्नु भयो तर उसंग कति मिठो कुरा गर्न थाल्लु भयो म संग चाई केहि बोल्नु भयन ,,अझ उसलाई देखाउदै तिमि नि बिदेस जाऊ न यस्तै मोटाउछौ ..सायद मा कोरिया भयको बाजे लाई थाहा नै न रैछ क्या ,,हुन्छ भने अरु  केहि बोलिन ,,बजार पुगियो साथी को हल्का पुग नपुग १ तोला सुन किन्नु रैछ बिचरा पैसा नि जम्मा ४०-५० हजार मात्रै रैछ (सुन को १ तोला को ५६ हजार ),तेसै त जागिर छुटएर आयको ,तै पनि मोटो घाटो छ ,,पैसो त म संग थ्यो नि ,,तर यसो हेर्दा लाहुरे जस्तो देखिन्न म , सुन पसल मा गयौ साउजी मलाई भन्दा साथी लाई बडी ध्यान दिनु भयको प्रस्ट देखिएको थ्यो ,,मानौ म त्यो लाहुरे साथी को पछि लागेर संगै गयको ,,साथी ले १० ग्राम सुन किन्यो ,,मैले तेहा भयको समान को मूल्य सोधेको साउजी ले भनि हाल्यो तिमि ले किन्न सक्दैनौ ,,उ लाहुरे ले त किनिहाल्नु भयो नि ,,मलाई अहिले चाई अति रिस उठ्यो ,,,के सरिर हेरर को संग कति पैसा छ थाहा हुन्छ?खोइ ४-५ तोला जति को सिक्री देखाउनु त भनेर चेक निकाले र कति को साइन गर्दिउ भने र ३  तोला सुन किनिहाले....पछि पो बाबु रिसाउनु भयो क्या मैले हासो गरेको पो भन्दै थ्यो..फुत्त बाहिर निस्कियौ भोक लागेको थ्यो पल्लो पट्टिको खाजा पसल मा गएर खाजा माग्यौ खाजा खान बसेको साथी लाई चाई गिलास मा पानि हालिदियो मलाई चाई आफै हाल्न लगायो ठिकै छ तत्ति नि ,,पैसा दिने बेला भयो ,,साथी लाई म दिउला भनेको थ्य ,,पैसा दिनेबेला फेरी के हो लाहुरे ले पैसा नदीकन चाहुरे ले दिएको भन्यो तर म रिस सहमाले भन्न त मन लागेको थियो  कोरिया मा महिना को १ लाख कहमाउछु  भनेर तर भनिन ,,.बिदाको अन्तिम दिन अस्ट्रेलिया बाट बैनी को फोन आयको थ्यो ,दाइ म त बडी मोटो भयर मोर्निंग वाल्क गयर आयको ,,तपाई अल्ली मोटाउनु परो के (मोटो हुने मन नभयको होर ?तर मोटाइयन)  मैले आफु लाई सहमाली भने मोटाउनु हुदैन स्वास्थ्य बिग्रिन्छ अहिले यत्तिको ठिक छु पछि सोचौला भने ..(सोच्दै छु मेरो अरब का दाइ देखि स्कूल जिबन मेरो लाहुरे मोह अनि अहिले कोरिएन लाहुरे) ,,अल्ली अल्ली पैसा नि अरु साथी भन्दा कमायको छु तर के मिलेको छैन मन मा सान्त छैन ,,कोरिया फर्कने समय मा एरपोर्ट मा सामान चेकिंग गर्दा मेरो  झोला ओवर लोड भयो पोलिस ले पहिले त सामान निकाल्नु भन्दै थ्यो ,,पछि कोरियन लाहुरे भने पछि चाई ,,ओहो सर कमाही के कस्तो छ ,,पहिले नै भन्नु पर्थ्यो नि ,,,,म मिलाई हाल्थ्य नि ,,जे होस् अहिले चाई पैसा भय सबै काम हुन्छ जस्तो लायो ,,अल्ली खुसि नि लायो अनि दुख पनि किन मान्छे हरु पैसा संग बिक्छन ,,सबै लाई समान बेवार गर्दैनन् ,,अर्को मलेसिया जान लागेको साथी को झोला को समान सब झिकेर हरिबिजोक पार्दै थ्य पुलिस हरु ,,,बिचरा साथी रुन मात्र नसकेको ..,,,,,,,,
                         बिदा का दिन सकाएर फेरी कोरिया आएर काम गरि राखेको छु ,,अब त लाहुरे हुने सपना नि पुरा भयो बिदेस नि मजाले भोगियो ,यति दुख आफ्नै देस मा गर्ने भने सुन फलाउन सकिन्छ ,,,यहाँ साहु को काम गरेर साहु धनि हुन्छ हामी जस्ता को तेस्तै हो तेसैले अब नेपाल गयर केहि व्यापार बिजनेस गर्ने आफ्नै परिवार को साथ रमाउने सोच पलायको छ ,,,अस्ति एक साथी लाई यस्तै भनेको पैसा कमाएर पुग्यो होला नि पो भन्दै थ्यो ,,यहाँ को अवस्था अनि  किन बिदेस बस्न मन लाएन कसलाई थाहा छ र यहाँ को काम यहाँ को मुखै बिगार्ने खाना ,कोरियन हरु को काम को पेलाई आफन्त  साथी हरु ले बुज्दैनन ,, 
                                                        कोही घुरेको आवाज कान मा पर्छ ,घडी हेर्छु ,,,,ओहो रात को ३ बजेको रैछ रूम पार्टनर मेरो कथा सुन्दा सुन्दै निदएछ .,भोलि सबेरै डिउटी जानु छ म पनि सिरक ले  मुख छोपेर निदाउने  प्रयास गरे ,,,,,,..............................................,

धन्यवाद मेरो कथा पढिदिनु भएको मा
(बिदेस भनेको २-४ वर्ष ठिकै हो साथी हरु ,,यहाँ काम गर्दा साहु कति माथि पुग्छ आफु जहाँ को तेही ,तेसैले अब आफ्नै देस मा गयर केहि गर्नु पर्छ )
नोट ;काल्पनिक लेखले कसैलाई असर पुगेमा माफ गर्नुहोला
                                                    लेखक ;
                                                     इसु के ,सी
                                                     स्याङ्गजा          
                                                 (हाल ;दक्षिण कोरिया)
                                                sarangayo@gmail.com                   
                                                                                                              (feb .9.2014)